About Jaya Prakash Malla (Nep)

श्री ५ पृथ्वीनारायण शाहको वि.स. १८३५ सालमा भएको कान्तिपुर हमलाबारेको बिश्लेषण 
(प्रेमसिंह बस्न्यात)
जय प्रकाश मल्लको श्थिति 

फौज 

१.नगरकोटी ३०० जना 
२.क्षेत्री तथा नेवारहरु गरी ५० जना (अन्यदर्जा) 

Target Analysis
३.राजदरवार भन्दा बाहिरी खण्ड,वरीपरी करीब ४ कि.मि. को अष्चअभि मा पर्खाल घेरिएको ,it was like a fort  ।
४.दरवार ईलाका ५०० ५०० गजको Circle Compound भित्र रहेको ।
५.बाहिरी कम्पाउण्डमा रहेका र शहरभित्र छिर्न  विभिन्न १० वटा भन्दा बढि ढोकाहरुमा द्धार पालेहरुको व्यवस्था भएको ।
६.दरबारको वरीपरी र विशेषत मूल ढोकामा हतियारधारी सेन्टीहरु रहने गरेको ।
७.अन्य फौजको डेरामा डेरामा बस्ने चलन भएकोले,नियमित सामेली र emergency Stand To मा दरबारमा उपस्थित हुने गरेकोले फौजहर सामेल हुन केही समय लाग्ने भएको ।
८.गोर्खाली सेनाको बहादुरीता,मकवानपुरमा भएको गुर्गिान खा र सिन्धुलीगढी नजिकको पौवा गढीमा भएको अग्रंेज क्याप्टेन किनलकको फौज विरुद्धमा पृथ्वीनारायण शाहले पाएको सफलताबाट उपत्यकाको मल्ल फौजमा गोर्खाली सेनासंग लड्न सकिन्छ भन्नेे मनोबल नभएको ।
९.कुमाउ गढवालबाट भाडामा ल्याईएका भाडाका नगरकोटी फौजहरुमा राष्ट प्रेमको भावना नभएको । जयप्रकाश मल्ले बेला बेलामा तलब पनि दिन नसक्दा राजा प्रतिकै Loyalty मा कमी आएको । गोर्खाली सेना भनेपछि उनीहरुमा त्रास पैदा भैरहेको ।
१०.राजा,रानी र अन्य भारदारबीचको फुटले गर्दा धउका सैनिक कमाण्डरहरु बिच पनि एकता नभएको  ।

Psychologically,Surrender :
दरवारीया षड्यन्त्रकारी राजनीतिले गर्दा  सेनापतिहरु बिचको बैभमष्यता,भाडाका सेना भएको र गोर्खालीहरुको बहादुरीताको डरले गर्दा समेत जयप्रकाश मल्लको सेनामा गोर्खाली विरुद्ध लडछु भन्ने भावना नभएको । Psychologically,Surrender गरिसकेका थिए । राजनैतिक अवस्था सार्वभौमताको रक्षाको लागि Political will को ूलो भूमीका रहन्छ । तर दरबारीया फुट र भारदारीपया दाउपेचले गर्दा जयप्रकाश मल्लका भारदारले नै भीत्र भीत्रबाट पृथ्वीनाराउण शाहलाई का माडौंमा हमला गर्न उक्साई रहेका थिए । हमला हुने दिन (D-Day) त्यस दिन ईन्द्र जात्रा भएकोले राजप्रसाद देखि सामान्य जनताहरु समेत जात्राको रमझममा थिए । मदिरा,मासु सहितको भोजमा ल िएका जनतामा त्यसदिनको मध्य रातमा दुश्मनबाट हमला होला भन्ने कुनै चेतना नै थिएन ।

गोर्खाली फौजको स्थिति 

फौज 
११.सम्वत १८१९ सालमा मकवानपूर क्षेेत्रमा गुरगीन खा को फौजलाई पराजित गरी उनीहरुबाट खोसिएका हात हतियारबाट खडा भएका शसस्त्र ५ कम्पनी ।
१२.सम्वत १८२४ सालमा सिन्धुलीगढी नजिकको पौवा गढीमा अग्रेज क्याप्टेन किनलक विरुद्ध लडाई गर्दा उनीहरुसंग खोसेको हतियारहरुबाट शसस्त्र फौज अन्य ३ कम्पनी (अन्यदर्जा) 
१३.सम्बत १८२४ मै पौवागढीमा हारखाई फर्केपछि हरिहरपूर गढीबाट का माडौ पस्न खोज्दै गरेका उही क्याप्टेन किनलकको फौजसंग खोसिएका हतिहारबाट खडा भएको शसस्त्र फौज १ कम्पनी (अन्दाजी) 
१४.बनारसबाट ल्याईएका र गोर्खाली राजाबाट आदेश मै बनाईएका हतिहारबाट खडा भएका शसस्त्र फौज ३ कम्पनी (अन्दाजी)
१५.खूडा,खुकुरी,तरबार,माला आदी traditional Weapons हुने र On Call  मा जम्मा हुन सक्ने फौज ३ हजार (अन्दाजी) 
१६.परेको बेला धेरै पिच्छेबाट १ ।१ जना आउने नियमको उर्दिबाट जम्मा हन सक्ने Traditional हतिहारधारी फौज अरु ७ हजार । वि.स.१८३५ सम्ममा गोरखाले परेको बेला एक पटकमा १५ हजार भन्दा बढी शस्त्र र अश्त्रधारी फौज परीचालन गर्न सक्तथ्यो ।

१७.कान्तिपुरको हमला गर्दाको अन्य विवरण : 
(क)Main Headquarter दहचोक 
(ख)Tactical Headquarter कितिपूर 
(ग)FRv कंकेश्वरी (विष्णुमति नदी छेउ)
(घ) Axis of Advancel किर्तिपूर बल्खू कालीमाटी ककंश्वरी सोह्रखुटे रानीपोखरी हनुमानढोका दरबार  । (कितिपूरबाट विष्णुमर्ति खोलालाई नछाडी अगाडि बढेको) 
(१) भिमसेनस्थान एम्सीस (सब्सिडरी) 
(कक) फौज मुख्य फौज ३०० जना र रिर्जभ १०० जना ।
(कख)काम हनुमानढोका दरबारको दक्षिण पश्चिम परिसर र ईन्द्र जात्राको लिंगो गाडेको बसन्तपूर ईलाकालाई कब्जा गर्नु । 
(२) टुडिखेल एक्सीस (सब्सीडरी) 
(कक)फौज मुख्य ३०० जना र रिजर्भ १०० जना ।
(कख) काम महांकाल रु संकटा हुदै भण्डारखाल ईलाका –हालको भूगोल पार्क र विशालबजार भएको ाउ) लाई कब्जा गर्नु ।
(३)नरदेवी एक्सीस (मिन)
(कक) काम फौज मुख्य फौज ३०० जना र रिर्जभ २०० जना ।
(कख) काम ककंश्वरी नरदेवी हुदै हालको ग्यारिजन गण रहेको स्थानबाट राजदरबारलाई Frontl Attack गरी दरबार कब्जा गर्नु  ।
१८.वि.स.१८२५ सम्ममा गोरखाली राजा र सेनापतीहरु सयौ लडाईमा तिखारी सकेकाले उनीहरुको हरेक लडाईको योजना दुरगामी रहन्थ्यो । यसर्थ कान्तिपुर बिरुद्ध हमला गर्दा गोरखाली सेनाको नफ्री १३०० जनाको हाराहारीमा रहेको थियो भन्ने विश्वास लिन सकिन्छ ।